इटहरीमा केहीबेरको अन्तरमै बिते दम्पती, लक्ष्मीपूजाको साँझ एउटै चिताबाट अन्तिम बिदाइ
आइबार २३ कात्िक २०८३ ०२:३७ PM
इटहरी : लक्ष्मीपूजाको साँझ इटहरी–७ को सुमङ्गल टोलका चौधरी दम्पतीलाई एउटै चिताबाट अन्तिम बिदाइ गरिएको छ। शनिबार साँझ केहीबेरको अन्तरमै बितेका ५७ वर्षीय रामु चौधरी र उनकी ५१ वर्षीया श्रीमती कञ्चन चौधरीको आइतबार इटहरीस्थित बुढीगङ्गा मुक्तिघाटमा