लक्ष्मीपूजाको साँझ झिलिमिलीले मनमोहक बनेको काठमाडौँ उपत्यका (तस्बिरहरू)
आइबार २३ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : तिहारअन्तर्गत लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यका झकीझकाउ देखिएको छ। घर–घरमा सजाइएको झिलिमिलीले काठमाडौँ निकै मनमोहक देखिएको हो। हेर्नुहोस् तस्बिरहरु तस्बिर : अभिषेक महर्जन/अन्नपूर्ण