लक्ष्मीपूजाको दिन इटहरी बजारमा देखिएको बत्तीको झिलिमिली

  • आइबार​ २३ कात्िक २०८३ ०१:२६ PM
दीपावली तथा लक्ष्मीपूजाको अवसरमा इटहरी र आसपासका क्षेत्र रङ्गीचङ्गी बत्तीले झिलिमिली भएका छन् । घरका कौसी, झ्याल र चोकहरूमा बत्ती झिलमिलाउँदा इटहरीको रात्रिकालीन दृश्य मनमोहक देखिएको छ ।