लक्ष्मीपूजामा झिलिमिली नेपाल, आन्तरिक माग पूरा गरेर ५८७ मेगावाट बिजुली विदेश निर्यात

  • आइबार​ २३ कात्िक २०८३ ०१:४५ PM
काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार देशभर विद्युत् माग बढे पनि आन्तरिक माग पूरा गरेर नेपालले भारत र बंगलादेशमा ५८७.३० मेगावाट विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको साँझ ६ बजेर १५