डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

  • आइबार​ २३ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : जिल्ला कारागार डोल्पा, दुनैबाट भागेका थप दुई जना कैदी पक्राउ परेका छन्।पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षीय हरिबहादुर बुढा रहेका छन्। विकले १० वर्ष ८ महिना कैद भुक्तान गर्न बाँकी छ भने बुढाले ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी छ। पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ। कारागारबाट फरार भएका कैदी तथा थुनुवा