थ्री नट थ्री राइफलको गोलीसहित १ जना पक्राउ

  • आइबार​ २३ कात्िक २०८३ ०२:०८ PM
काठमाण्डु – थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित १ जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट गोली फेला पारेको हो । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान