ढुवानी समस्यामा तरकारी कृषक !

  • आइबार​ २३ कात्िक २०८३ ०१:५४ PM
रसुवाको गत्लाङमा उत्पादित बन्दाकोबी बजारसम्म पुयाउन स्थानीय स्याफ्रुवेसीमा शनिबार तरकारी कृषकहरु तुइनको पालो पर्खेर बसेका छन् । भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले पुल बगाउँदा त्यस क्षेत्रमा यातायातलगायत ढुवानी सेवा प्रभावित भएको छ । पुल नहँुदा किसानले आफ्ना उत्पादन तुइनकै माध्यमबाट बजारसम्म पुयाउनुपर्ने बाध्यता बेहोरिरहेका छन् । समयमै बजारसम्म नपुग्दा उनका उत्पादन कुहिएर