लक्ष्मीपूजाको साँझ विद्युत् माग एक हजार ८१३ मेगावाट, ५८७ मेगावाटभन्दा बढी निर्यात

  • आइबार​ २३ कात्िक २०८३ ०२:०३ PM
यस वर्षको लक्ष्मीपूजाको साँझ राष्ट्रिय विद्युत् प्रणालीमा उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा विद्युत् माग उक्त बिन्दुमा पुगेको हो। प्राधिकरणका अनुसार उच्चतम माग कायम भएको समयमा मुलुकभित्र कुल दुई हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भइरहेको थियो। त्यसमध्ये आन्तरिक माग पूरा गरी बाँकी ५८७.३०