डोल्पाको दुनैस्थित कारागार कार्यालयबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरू पक्राउ परेसँगै कारागारबाट फरार भएका आठ जनामध्ये ६ जना प्रहरीको नियन्त्रणमा आएका छन् भने दुई थुनुवा अझै फरार छन्। प्रहरीका अनुसार पछिल्लो पटक पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका-१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ घर भएका २८ वर्षीय