हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानका लागि यस वर्षको तिहार फूल बेच्ने अवसर मात्र बनेन, स्थानीय उत्पादनलाई राजधानीको बजारसम्म पुर्याउने नयाँ बाटो पनि बनेको छ। ढुवानी र बजारको अभावमा विगतमा बारीमै उत्पादन कुहाउनुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यता भोग्दै आएका किसानले यसपटक गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत आफ्ना उत्पादन काठमाडौँ पुर्याएका छन्। किसानले झण्डै तीन सय किलो सयपत्री… Continue reading बारीबाटै बजारसम्म हेलम्बुका किसान : कृषि एम्बुलेन्सले राजधानी पुर्यायो सयपत्रीसहित मौसमी उत्पादन