विराटनगर जग्गा सट्टापट्टा प्रकरण : ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, तीन पूर्वमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय

  • आइबार​ २३ कात्िक २०८३ ११:१३ AM
काठमाडौं । विराटनगरको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टा गर्न अनुमति दिएको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्को सामाजिक समितिका