काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालयमा उपस्थित भएका छन्।शिवाकोटीविरुद्ध उजुरी परेपछि साइबर ब्यूरोले उपस्थित हुन ताकेता गरेको थियो। आइतबार दिउँसो शिवाकोटी साइबर ब्यूरो पुगेका हुन्। साइबर ब्यूरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीको साइबर ब्यूरोमार्फत ताकेता गर्ने र अनुसन्धान गर्ने काम भइरहेको आरोप लगाए। उनले सत्तारुढ दल र प्रधानमन्त्री बालेन्द्र शाहनिकट व्यक्तिहरूले कांग्रेस र नेतृ