डीडीसीको बिक्री कक्ष भरतपुरमा सञ्चालन

  • आइबार​ २३ कात्िक २०८३ १२:०४ PM
चितवन – भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डीडीसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा शुभारम्भ गरे । बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुनेछ । दूध, दही, घीउ, पनिर, चिज लगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा