साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

  • आइबार​ २३ कात्िक २०८३ ११:२४ AM
रियाद । साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रमा आक्रमण हुँदा अरामको टावरमा क्षति पुगेको छ । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि उक्त आक्रमण भएको हो । प्रत्यक्षदर्शीका अनुसार किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणबाट भवनका