मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य

  • आइबार​ २३ कात्िक २०८३ १०:४४ AM
मुगु । हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण फूल तथा दाना झर्दा यस वर्ष उत्पादन प्रभावित भएको छ ।