रसुवामा पुल बाढीले बगाएपछि किसानको पीडा : बन्दाकोबी बजार पुर्‍याउन तुइनको भर (तस्बिरहरू)

  • आइबार​ २३ कात्िक २०८३ ११:०६ AM
रसुवा । रसुवाको गत्लाङमा उत्पादित बन्दाकोबी बजारसम्म पुर्‍याउन स्थानीय स्याफ्रुवेसीमा शनिबार तरकारी कृषकहरू तुइनको पालो पर्खेर बसेका देखिएका छन्। भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले पुल बगाउँदा त्यस क्षेत्रमा यातायातलगायत ढुवानी सेवा प्रभावित भएको