यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

  • आइबार​ २३ कात्िक २०८३ १०:४३ AM
काठमाण्डु – नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आईतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो । ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये ४ खेलमा जीत हासिल गर्‍यो । बाँकी २ खेल वर्षाका कारण रद्द