काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन् । ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेट जाँदा ब्यूरो प्रवेश गरेका थिए । शिवाकोटीले कानून व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको छ । शिवाकोटीले दुई घण्टादेखि आफू साइबर ब्युरोमै रहेको र