गगन थापाले भने-भ्रम र घेराबन्दीबाट विचलित नभई अघि बढ्छौं

  • आइबार​ २३ कात्िक २०८३ ०९:५६ AM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको सुखद अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक