भारतबाट अवैधरुमपा ल्याएका लाखौं मूल्यका सयपत्री फूलका माला बरामद, खाल्डोमा पुरियो

  • आइबार​ २३ कात्िक २०८३ ०४:०० PM
काठमाडौं  : सशस्त्र प्रहरी बलले झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद गरी नष्ट गरेको छ।आइतबार दिउँसो १२ बजेतिर विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको गस्ती टोलीले ११ हजार ३४२ थान सयपत्री फूलका माला र १२ बोरा कमलका फूल बरामद गरेको हो।बरामद फूलमध्ये सयपत्री मालाको मूल्य २२ लाख ६८ हजार ४०० रुपैयाँ र कमलको फूलको मूल्य २ लाख ९५ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।बरामद फूलका माला प्र