भन्सार छलेर भारतबाट भित्र्याइएको २७ लाखको फूल गाडेर नष्ट गरियो

  • आइबार​ २३ कात्िक २०८३ ०९:२४ AM
झापा- भारतबाट भन्सार छली नेपाल भित्र्याइएका २७ लाख रुपैयाँभन्दा बढी मूल्यका सयपत्री र कमलका फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरीले आइतबार झापा र धनुषाका सीमा क्षेत्रमा गरी २७ लाख ३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद गरेको हो। झापाको भद्रपुर नगरपालिका–८, देवीबस्ती क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले २५