कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ : सबिना काफ्ले

  • आइबार​ २३ कात्िक २०८३ ०९:४१ AM
काठमाडौं । नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँग मानवको सम्बन्ध विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन् । कुकुर तिहार, २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पशुपन्छी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण झल्काउने नेपाली चाडपर्वलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने बताइन् । उनले कुकुर तिहारलाई धार्मिक