मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै शून्य प्रिमियममा कर्जा

  • आइबार​ २३ कात्िक २०८३ १०:०५ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । बैंकले लक्ष्मीपूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि सुरु गरेको यो अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई विशेष कर्जा सुविधा उपलब्ध गराएको छ । यस योजनाअनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको