‘भोटे कुकुर’ : भेँडाबाख्राका रक्षक, गोठालाका भरपर्दा सारथि

  • आइबार​ २३ कात्िक २०८३ ०८:२८ AM
म्याग्दी । म्याग्दीका पहाडी तथा हिमाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गर्ने किसानका लागि ‘भोटे कुकुर’ पशुधनको सुरक्षाका भरपर्दा पहरेदार बनेका छन् । विकट भूगोल, घना जङ्गल र उच्च हिमाली चरन क्षेत्रमा भेँडाबाख्रा पाल्ने किसानलाई जङ्गली