छिमेकीको घरमा पसेर हँसिया प्रहार, एक महिलाको मृत्यु, चार जना घाइते

  • आइबार​ २३ कात्िक २०८३ ०९:०४ AM
काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिका–४ धनकोटमा छिमेकीको घरमा प्रवेश गरी हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार बिहान करिब ५ बजे स्थानीय ३७ वर्षीय बमबहादुर रावतले छिमेकी चन्द्रबहादुर