कानेपोखरीमा मोटरसाइकलको ठक्करले घाइते राजवंशीको उपचारका क्रममा मृत्यु

  • आइबार​ २३ कात्िक २०८३ ०९:०६ AM
विराटनगर । मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–२ का ६५ वर्षीय मधु राजवंशी छन् । गत कात्तिक १९ गते साँझ पैदल हिँडिरहेका बेला उनलाई कानेपोखरी–रंगेली