सुनसरीमा डाँका मुद्दामा दोषी ठहर भएका २८ वर्षीय युवक पक्राउ
आइबार २३ कात्िक २०८३ ०९:११ AM
सुनसरी । सार्वजनिक सम्पत्ति डाँका मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गर्न बाँकी रहेका एक युवकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का २८ वर्षीय नोयन कुमार चन्द्रवंशी रहेका छन्। जिल्ला प्रहरी