सागरमा जलिरहेको जहाजबाट २२ जनाको सकुशल उद्धार

  • आइबार​ २३ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : संयुक्त अरब इमिरेट्स नेशनल गार्डले ओमानको खाडीमा एउटा कार्गो जहाजमा आगलागी भएपछि २२ जनाको सकुशल उद्धार गरेको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार युएई नेशनल गार्डले आइतबार बताएअनुसार बाँचेका सबै अरब देशका नागरिक हुन्।आगलागीका कारण  र जहाजको पहिचान अझै स्पष्ट भएको छैन।यसअघि,अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले ओमानको खाडीमा एक कार्गो जहाजलाई निशाना बनाइएको र इरानको अमेरिकी नौसेना नाकाबन्दीलाई बाइपास गर्ने प्रयास गरिरहेको कारण अगाडि बढ्नबाट रोकिएको बताएको थियो।सेन्टकमले