तालिमप्राप्त सैन्य कुकुरहरूको पूजा गरेर सेनाले मनायो कुकुर तिहार

  • आइबार​ २३ कात्िक २०८३ ०३:०० PM
काठमाडौं :  यमपञ्चकअन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको पूजाआजा गरेर कुकुर तिहार मनाएको छ।भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरववाहन गुल्मका तालिमप्राप्त कुकुरहरूको आइतबार एक विशेष समारोहका बीच पूजा गरिएको हो। यमपञ्चकको विशेष दिनमा आयोजित यस कार्यक्रममा सेनाका तालिमप्राप्त कुकुरहरूलाई परम्पराअनुसार टीका तथा माला लगाइदिएर मनपर्ने मीठा परिकारहरू खुवाइएको थियो। उक्त अवसरमा नेपाली सेनाद्वारा सैनिक कुकुरहरूको विशेष पूजा र डग शो आयोजना गरिएको थियो। सैनिक कुकुरहरूले