दैलेख घटना : घाइते एक महिलाको मृत्यु,अन्यको उपचार जारी

  • आइबार​ २३ कात्िक २०८३ ०३:०० PM
दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा धारिलो हतियार प्रहारबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। ठाटिकाँध गाउँपालिका वडा नं. ४ धनकोट बस्ने बम बहादुर रावतले स्थानीय चन्द्र बहादुर पुन मगरको घरमा पसेर घरेलु हतियार (हँसिया) प्रहार गर्दा गम्भीर घाइते भएकी चन्द्र बहादुरकी ४५ वर्षीया श्रीमती बिमा मगरको मृत्यु भएको हो। उनलाई जिल्ला अस्पताल दैलेखका चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका अन्य ४ जना समेत