वीरगंज – नेपालमा वार्षिक रूपमा खपत हुने पपकोर्नको परिमाणभन्दा कैयौँ गुणा बढी आयात भएको तथ्याङ्कले नेपालको आयात प्रणाली, भन्सार प्रशासन र खुला सीमाको निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ । पपकोर्नको नाममा विदेशबाट ठुलो परिमाणमा मकै आयात गर्ने, नेपालमा कम भन्सार महसुल तिर्ने र त्यसपछि भारततर्फ अवैध रूपमा पठाएर नाफा कमाउने सङ्गठित व्यापारिक गतिविधि भइरहेको आशङ्का सार्वजनिक भएको छ । प्राप्त एक अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालले करिब ४७ हजार मेट्रिक टन पपकोर्न आयात गरेको थियो । जबकि नेपालमा यसको वार्षिक खपत करिब २ हजार मेट्रिक टन मात्रै रहेको प्रतिवेदनको ... The post दुई हजार मेट्रिक टन खपत हुने नेपालमा ४७ हजार मेट्रिक टन पपकोर्न आयात, तस्करीमार्फत भारत पठाएर करोडौँको हुन्डी कारोबार चल्दै appeared first on Kalika Khabar.