इटहरीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने २ जनाको पहिचान खुल्यो, को को हुन् ?

  • आइबार​ २३ कात्िक २०८३ ०७:१४ AM
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । कोशी लोकमार्गमा शनिबार राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत