तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटकको चहलपहल बढ्यो, १५ दिनमै ३५ हजारभन्दा बढी भित्रिए

  • आइबार​ २३ कात्िक २०८३ ०७:३७ AM
मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ । दसैँको समयमा प्रतिकूल मौसमका कारण अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको मुस्ताङमा तिहार नजिकिएसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो । तिहार