मोरङका तीन स्थानबाट एक लाख २३ हजारभन्दा बढीको पटका बरामद, प्रहरी देखेपछि ओसारपसारमा संलग्न फरार

  • आइबार​ २३ कात्िक २०८३ ०७:४८ AM
विराटनगर । तिहार नजिकिएसँगै मोरङमा अवैध रूपमा पटका ओसारपसार र भण्डारण गर्ने गतिविधि बढ्न थालेका छन् । भारतबाट लुकाएर ल्याइएका तथा बिक्रीका लागि विभिन्न स्थानमा राखिएका पटका प्रहरीले मोरङका तीन स्थानबाट बरामद गरेको छ । मोरङको