यस वर्ष छठ पर्व मनाउन रवि लामिछाने जनकपुरधाम जाने

  • आइबार​ २३ कात्िक २०८३ ०७:५६ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने बताएका छन् । तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले राष्ट्रिय एकताको