आज सुन-चाँदीको मूल्य के छ ?

  • आइबार​ २३ कात्िक २०८३ ०१:०१ PM
काठमाडौं : नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको चाँदी ३ हजार ८१० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला  २ लाख ८३ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ८१० कायम भएको थियो ।