काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको ताकेतापछि साइबर ब्युरोमा उपस्थित हुन जाने भएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो जान लागेको बताएका हुन्। उनले समाचारको विषयलाई लिएर व्यक्गित गालीगलौज र चरित्र हत्या गरेको उजुरी साइबर ब्युरोमा परेको छ। बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी