काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले चाडपर्व लक्षित सुरक्षा योजना कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक केसीले सो निर्देशन दिएका हुन् । सो क्रममा चाडपर्वको समयमा उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी प्रभावकारी