सेता हिमाल काला पत्थरमा परिणत हुँदै, किन रङ्गहीन र उजाड बन्दैछन् हिमशृङ्खला ?

  • आइबार​ २३ कात्िक २०८३ ०७:०३ AM
हाम्रा सेता हिमाल काला पत्थरमा परिणत हुँदैछन् । हिउँले ढाकिएका हिमशृङ्खला क्रमशः रङ्गहीन र उजाड बन्दैछन् । हिमालको यो रूपान्तरणमा नेपालको भूमिका नगन्य छ ।  विश्वको