लक्ष्मी पूजाको साँझ १७ सय मेगावाट विद्युत खपत हुने अनुमान, आन्तरिक उत्पादनले नै धान्ने

  • आइबार​ २३ कात्िक २०८३ ०६:५६ AM
यस वर्षको तिहार अन्तर्गत आज लक्ष्मी पूजा परेको छ । आज साँझ देशभरी लक्ष्मी पूजाका क्रममा झिलिमिली बत्ती बालिने भएकाले बिजुलीको उच्चतम् माग हुने गर्दछ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ विद्युतको उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरेको छ । प्राधिकरणले विगतका वर्षहरुको तुलनामा यसवर्ष लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने प्रक्षेपण The post लक्ष्मी पूजाको साँझ १७ सय मेगावाट विद्युत खपत हुने अनुमान, आन्तरिक उत्पादनले नै धान्ने appeared first on Businesspana.