सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार

  • आइबार​ २३ कात्िक २०८३ ०५:५७ AM
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८१०