ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

  • आइबार​ २३ कात्िक २०८३ १२:०० PM
काठमाडौं :  सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।शनिबार राति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए ।घाइते दुवैजनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक दुवैजनाको पहिचान खुल