काठमाडौं : नवप्रवर्तनकारी सोच, प्रविधिको प्रयोग र युवाहरूको सिर्जनशीलतालाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रम चालु आर्थिक वर्ष २०८३/८४ मा ढिलाइ भएको छ। विगतका वर्षहरूमा भदौ तथा असोजभित्रै आवेदन आह्वान हुने गरेकोमा यस वर्ष कात्तिक मसान्त सकिन लाग्दासमेत प्रक्रिया सुरु हुन सकेको छैन।औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आईईडीआई)का अनुसार प्रशासनिक नेतृत्वमा भएको रिक्तता, मन्त्रालयमा नेतृत्व परिवर्तन, कार्यविधि संशोधन र सफ्टव