टोकियो- जापानमा शनिबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन्। भूकम्पका कारण विभिन्न स्थानमा पसलका सिसा फुटेका छन् भने त्रासले स्थानीय बासिन्दा घर तथा भवनबाट बाहिर निस्किएका थिए। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रान्तमा जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा थियो। सबैभन्दा तीव्र धक्का आइची