आज लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको मूल्य ?

  • आइबार​ २३ कात्िक २०८३ ०५:२५ AM
काठमाडौं । आज आइतबार लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । यस दिन प्रतितोला सुन २ लाख ८३ हजार रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।  यता, प्रतितोला चाँदीको मूल्य शुक्रबार ३ हजार ८१० रुपैयाँ थियो । आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ ।