माटोको दियो किन प्रयोग गर्ने ?

  • आइबार​ २३ कात्िक २०८३ ११:०० AM
तिहार नजिकिँदै गर्दा बजारमा फूल, मालादेखि दियोसम्म प्लास्टिकका सामग्रीले ढकमक्क ढाकेका छन्। सस्तो र टिकाउ हुने भन्दै सर्वसाधारणले तिहारमा प्लास्टिकका सामग्री बढी प्रयोग गर्ने गरेका छन्। तर, जानकारहरू भने मानव स्वास्थ्य र स्वच्छ वातावरणका लागि प्लास्टिकका सामान प्रयोग नगर्न सुझाव दिन्छन्। उनीहरू तिहारमा परम्परागत माटोका दियो, भाँडाकुँडा र पूजाका अन्य सामग्री नै प्रयोग गर्नुपर्ने बताउँछन्।नेपाल कुमाल समाजका केन्द्रीय अध्यक्ष विशाल कुमाल प्लास्टिकका सामानले पर्यावरण र मानव स्वास्थ्य दुवैमा गम्