एकै साँझ बिते श्रीमान् र श्रीमती, लक्ष्मीपूजाको दिन इटहरीको सुमङ्गल टोल शोकमा
आइबार २३ कात्िक २०८३ ०४:१३ AM
इटहरी : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गर्ने तयारी भइरहेका बेला इटहरी–७ को सुमङ्गल टोलमा चौधरी परिवार भने दाहसंस्कारको तयारीमा छ । शनिबार साँझ केहीबेरको अन्तरमा ५७ वर्षीय रामु