तिहार कुर्दैन मखमली फूल, भदौदेखि नै विदेश निर्यात

  • आइबार​ २३ कात्िक २०८३ ०४:२९ AM
भक्तपुर : तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ । चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा सयपत्री फूलखेतीमा सक्रिय