भोजपुर : पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य र पदयात्रासम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा आन्तरिक र बाह्य पर्यटकलाई आवश्यक सूचना सहज