पोल्याण्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
आइबार २३ कात्िक २०८३ ०५:१० AM
क्राको : पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार २५ वर्षीय आक्रमणकारी अति-दक्षिणपन्थी तथा अति-राष्ट्रवादी विचारधाराबाट प्रभावित